नेप्से ४.६६ अंकले बढ्यो, कारोबार रकम साढे ३ अर्ब नाघ्यो

  • बिहीबार १८ भौ २०८३ ०९:५१ AM
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा पुगेको छ । बुधबार २ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार कारोबार रकम बढेर ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५२