नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो, ३ अर्ब ४६ करोड बरारको शेयर खरिद बिक्री

  • बिहीबार १८ भौ २०८३ १०:०८ AM
काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६६ अङ्कले