एनएमबि क्यापिटलले भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख आर्थिक सहयोग गरेको छ । साथै, सो रकम बाहेक यस संस्थाका कर्मचारीहरूले छुट्टै रकम सङ्कलन गरी सो रकमको विभिन्न राहत सामाग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा जम्मा गरेका छन् । विपद्मा ज्यान The post एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १५ लाख सहयोग appeared first on Businesspana.