संसद् बैठक चलिरहँदा सभाकक्षमै ढले कांग्रेस सांसद खड्का

  • बिहीबार १८ भौ २०८३ ०९:४० AM
प्रतिनिधिसभाको बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद भरत खड्का सभाकक्षमै ढलेका छन् । बिहीबार जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शोम शर्माले बोलिरहेका बेला खड्का आफू बसेकै कुर्सीमा ढलेका हुन् । सांसद खड्का ढलेपछि सभामुख देवराज अर्यालले सांसद शर्मालाई केही समय बोल्न रोकेका थिए । सांसद खड्का रक्तचापका कारण ढलेको बताइएको छ । उनलाई