शेयर बजारमा सामान्य अंकको सुधार

  • बिहीबार १८ भौ २०८३ ०९:३२ AM
 काठमाडाैं । सातको बिहीबार शेयर बजारमा सामान्य अंकको सुधार आएको छ। नेप्से परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा आइपुगेको छ । त्यस्तै ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायन्स स्पेनिङ मिल्स र सानिमा मिडल तमोर हाइड्रो पावर रहेको छ । यो दिन बढ्ने कम्पनीमा वेन नेपाल… Continue reading शेयर बजारमा सामान्य अंकको सुधार