काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न होटल संघ नेपाल (हान) का सदस्य होटलहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रुपैयाँ सहयोग गरेका छन् । संघले बेपत्ता नागरिक र पर्यटकका आफन्तका लागि निःशुल्क बसोबास तथा खानपानको व्यवस्था समेत मिलाएको जनाएको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै रसुवाको भोटेकोशी क्षेत्रमा… Continue reading बाढीपीडितका लागि होटल संघका सदस्यद्वारा करोडौँ सहयोग, आफन्तलाई निःशुल्क बसोबास र खानपान