भोटेकोशी बाढी प्रभावित नागरिकका लागि सोनाम गियरकाे २० लाख आर्थिक सहयोग

  • बिहीबार १८ भौ २०८३ ०९:५६ AM
 काठमाडाैं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि सोनाम गियरले २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बाढीबाट प्रभावित परिवारहरूलाई खाद्यान्न, आवास, कपडालगायत अत्यावश्यक सामग्री तथा राहत व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सोनाम गियरले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको जनाएको छ। सोनाम गियरका सञ्चालक टासी छोन्बे नेपालीले प्राकृतिक विपत्तिका कारण कठिन… Continue reading भोटेकोशी बाढी प्रभावित नागरिकका लागि सोनाम गियरकाे २० लाख आर्थिक सहयोग