भोटेकोशी विपद्मा शव पहिचानका लागि भारत, चीन र सिंगापुरका फरेन्सिक टोली परिचालन

  • बिहीबार १८ भौ २०८३ १०:०४ AM
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीपहिरोपछि ठूलो संख्यामा शव फेला परेपछि तिनको पोस्टमार्टम तथा पहिचानका लागि नेपाललाई विभिन्न देशका फरेन्सिक विज्ञ टोलीले सहयोग गरिरहेका छन्। बिहीबार परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालमा जारी खोज तथा उद्धार एवं शव पहिचान कार्यमा अन्तर्राष्ट्रिय फरेन्सिक टोली परिचालन भएको जानकारी दिएका हुन्। उनका अनुसार भारतको १९… Continue reading भोटेकोशी विपद्मा शव पहिचानका लागि भारत, चीन र सिंगापुरका फरेन्सिक टोली परिचालन