बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई ऋण मिनाहा गरी १० लाख राहत उपलब्ध गराउने

  • बिहीबार १८ भौ २०८३ १०:११ AM
काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीमा परी कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले थप आर्थिक राहत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समितिको बैठकले नियमित सेवा–सुविधाका अतिरिक्त दिवङ्गत प्रहरीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको… Continue reading बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई ऋण मिनाहा गरी १० लाख राहत उपलब्ध गराउने