डिडिसीको व्यापारमा बदलाव, अब दैनिक डेढ लाख लिटर दूध संकलन गर्ने लक्ष्य

  • बिहीबार १८ भौ २०८३ १०:१३ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमा डिडिसीको चिजको फोटो राख्दै स्वदेशी उत्पादनको प्रचार गरेपछि चर्चामा आएको दुग्ध विकास संस्थान (डिडिसी) अहिले चर्चालाई कारोबार र बजार विस्तारमा बदल्ने प्रयासमा छ। लामो समयदेखि किसानको बक्यौता, ठूलो मौज्दात, कमजोर बजार र ऋणको दबाब झेल्दै आएको डिडिसीले अब दैनिक एक लाख ५० हजार लिटर दूध संकलन गर्ने… Continue reading डिडिसीको व्यापारमा बदलाव, अब दैनिक डेढ लाख लिटर दूध संकलन गर्ने लक्ष्य