सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा

  • बिहीबार १८ भौ २०८३ ०९:०७ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले भाद्र १० गते भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढीका कारण हजारौँ परिवार प्रभावित हुनुका साथै अर्बौँ रुपैयाँ बराबरका भौतिक संरचना ध्वस्त भएको बताइन् । उनले भनिन्,‘यही भाद्र १० गते भोटेकोशीमा आएको अकल्पनिय र प्रलयकारी बाढीका कारण आज हजारौं परिवारको ‘अपूरणीय क्षति, अर्बौंका भौतिक संरचना ध्वस्त भएका छन् ।’ उनले बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नागरिक मात्रै नभई सिंगो देश र नेपालीले पीडा भोग्नुपरेको बताइन् । बाढीले ... The post सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा appeared first on Kalika Khabar.