भोटेकोशी बाढी: मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक बाटोबाट राहत ढुवानीमा सकस

  • बिहीबार १८ भौ २०८३ ०८:२२ AM
काठमाडौं। भोटेकोशीमा आएको बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकमार्फत राहत सामग्री लैजान स्वयंसेवक तथा यात्रुहरूलाई ठूलो सास्ती भएको छ। मुख्य सडक ठप्प बनेपछि रसुवातर्फ जाने राहत सामग्री बोकेका सवारीसाधनले छहरे, बाहुनबेँसी, सरमथली, पाटीखर्क हुँदै