बाढीपछि नागरिकको उद्धार र व्यवस्थपानमा सरकार चुकेकै होः बासना थापा

  • बिहीबार १८ भौ २०८३ ०८:३० AM
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार तथा व्यवस्थापनमा सरकार चुकेको बताएकी छन् ।