डेलिभरी मूल्य युद्धपछि चिनियाँ ई–कमर्स नयाँ चरणमा, किनमेल गर्ने बानीमा परिवर्तन

  • बिहीबार १८ भौ २०८३ ०८:४७ AM
चीनमा खाना डेलिभरीसम्बन्धी सब्सिडीको मूल्य युद्ध केही कम भए पनि यसको ठूलो प्रभाव उपभोक्ताको अपेक्षामा देखिएको छ। अहिले इलेक्ट्रोनिक्स, फूलदेखि औषधिसम्मका सामान अनलाइन अर्डर गरेको एक घण्टाभित्रै डेलिभरी हुन थालेका The post डेलिभरी मूल्य युद्धपछि चिनियाँ ई–कमर्स नयाँ चरणमा, किनमेल गर्ने बानीमा परिवर्तन appeared first on Technology Khabar.