भोटेकोशी बाढीका बेपत्ताको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई आग्रह

  • बिहीबार १८ भौ २०८३ ०९:०७ AM
‘मेरो आफन्तसमेत रसुवा बाढीमा परी धेरै जना हराउनुभएको छ । उहाँहरूको खोजी कार्य जारी गरियोस्,’ खनालले भने ।