राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले कोषमा रकम जम्मा गर्ने

  • बिहीबार १८ भौ २०८३ ०२:१९ PM
जनकपुरधाम (धनुषा), भदौ १८ गते। राजर्षिजनक विश्वविद्यालयले यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका...