अब हुम्लाको छुङ्गार लेकबाट कैलाश पर्वतको दूरदर्शन

  • बिहीबार १८ भौ २०८३ ०२:३० PM
हुम्ला, भदौ १८ गते । अब हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–६ को छुङ्गार लेकबाट कैलाशको दर्शन गर्न पाइने भएको छ ।स्थानीयको पहलमा आन्तरिक पर्यटकहरूको एक टोली स...