रास्वपा बैठक : सरकारको कार्यप्रगतिबारे ब्रिफिङ

  • बिहीबार १८ भौ २०८३ ०२:४० PM
गोरखापत्र अनलाइन काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहीबार बसेको सचिवालय बैठकमा सरकारको कार्य प्रगतिबारे ब्रिफिङ भएको छ । रास्वपा प्रवक्ता जगदिश खरेलले...