आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

  • बिहीबार १८ भौ २०८३ ०२:४७ PM
वसन्त भण्डारी हेटौँडा, भदौ १८ गते । “बाढी आइरहेको छ, हेर त ।” रातभरको काम सकेर कोठामा फर्किनुभएका राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए । बाहिर निस्केर हेर्दा आफूहरू बसेको...