भोटेकोशी बाढीपीडितका लागि टङ्क सापकोटाको ५१ लाख सहयोग
बिहीबार १८ भौ २०८३ ०२:५३ PM
लिस्बन (पोर्चुगल), भदौ १८ गते । टङ्क सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग दाखिला गर्नुभएको छ । सापकोटा पोर्चुगलमा चर्चित नेपाली ‘सेफ’ हुन् । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्...