एक हजार नौ सय छात्रालाई एचपीभी खोप लगाइँदै

  • बिहीबार १८ भौ २०८३ ०२:५४ PM
तानसेन, भदौ १८ गते । पाल्पामा पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीची खोप अभियान सुरु भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीहरूलाई एचपीभी खोप लगाउने अभियान जिल्लाभर सुरु...