ड्रोनमा अमेरिकाको नयाँ कर

  • बिहीबार १८ भौ २०८३ ०२:५८ PM
वासिङ्टन, भदौ १८ गते । अमेरिकाले चीनमा निर्भरता घटाउने र स्वदेशी ड्रोन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहीबारदेखि ड्रोन तथा केही उपकरणमा १०० प्रतिशतसम्म नयाँ कर लागू गरेको छ...