काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान खुलाउन आफन्तहरूको डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ । बाढीमा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवसँग वंशाणुगत सम्बन्ध भिडाएर सनाखत गर्न आफन्तहरूको नमुना सङ्कलन गर्न थालिएको हो । विभिन्न अस्पतालमा रहेका बेवारिसे शवमध्ये आफ्ना आफन्त