हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा बाढीपहिरो प्रभावितलाई ३३ लाख ५३ हजार रुपैयाँ सहयोग

  • बिहीबार १८ भौ २०८३ ०८:५१ AM
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ र कर्मचारीहरूले आफ्नो एक दिनको तलबबाट संकलन गरेको ८ लाख ५३ हजार १८ रुपैयाँ गरी कुल ३३ लाख ५३