भोटेकोशी बाढीको असर : बंगलादेशको विद्युत् निर्यात रोकियो, भारततर्फको निर्यात पनि कटौती

  • बिहीबार १८ भौ २०८३ ०९:०७ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि नेपालबाट बंगलादेशमा हुँदै आएको विद्युत् निर्यात रोकिएको छ । भारततर्फको विद्युत् निर्यात पनि घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बाढीका कारण चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा क्षति पुगेपछि ती आयोजनाबाट उत्पादन हुने करिब ४० मेगावाट विद्युत् बंगलादेश पठाउन नसकिएको हो । नेपालले