भोटेकोशी बाढी प्रभावितका लागि होटल संघ नेपालको सहयोग अभियान, सदस्य होटलबाट करोडौँ सङ्कलन

  • बिहीबार १८ भौ २०८३ ०८:२९ AM
काठमाडौँ / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि होटल संघ नेपालले सहयोग अभियान सञ्चालन गरेको छ। संघले बाढीका कारण