सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा
बिहीबार १८ भौ २०८३ ०८:३१ AM
काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले