सिटिजन्स बैंकद्वारा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयक सचेतना वेबिनार
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम विषयक सचेतनामूलक वेबिनार आयोजना गरेको छ। बैंकले मेदान्ताद मेडिसिटी