बाढीपीडितका लागि निर्जीवन बीमा कम्पनीहरूको ३.७३ करोड सहयोग, बीमा दाबीलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता

  • बिहीबार १८ भौ २०८३ ०८:२३ AM
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघ तथा संघमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड ४७ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा बुधबार अर्थमन्त्रालय गएको प्रतिनिधिमण्डलले कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण… Continue reading बाढीपीडितका लागि निर्जीवन बीमा कम्पनीहरूको ३.७३ करोड सहयोग, बीमा दाबीलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता