रास्वपाका प्रवक्ता, कोषाध्यक्ष र सहमहामन्त्रीले लिए शपथ

  • बिहीबार १८ भौ २०८३ ०८:३६ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त प्रवक्ता, कोषाध्यक्ष र सहमहामन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीबार बसेको पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा नवनियुक्त प्रवक्ता जगदीश खरेल, कोषाध्यक्ष डा. मनोहर प्रधान र सहमहामन्त्री पुरुषोत्तम यादवले शपथ लिएका हुन् । उनीहरूलाई पार्टी सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ गराएका हुन् । रास्वपाले गत भदौ… Continue reading रास्वपाका प्रवक्ता, कोषाध्यक्ष र सहमहामन्त्रीले लिए शपथ