लिस्बन (पोर्चुगल) । टङ्क सापकोटाले रु ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग दाखिला गरेका छन्। सापकोटा पोर्चुगलमा चर्चित नेपाली ‘सेफ’ हुन् । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले सापकोटाको सहयोगको… Continue reading भोटेकोशी बाढीपीडितका लागि टङ्क सापकोटाको ५१ लाख सहयोग