प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ

  • बिहीबार १८ भौ २०८३ ०७:५६ AM
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बिहीबार भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूसँग विपद्को अवस्थाका बारेमा फिल्ड भिजिट गरेर हामीले देखेका बुझेका र गर्नुपर्ने विषयहरुमा सुझावका लागि भेटघाट गरेका थियौं । लिखित रुपमा पनि केही सुझावहरु दिएका छौं । मौखिक रुपमा पनि सुझाव दिएका छौं । उद्धारका लागि समग्र रूपमा सुझाव दिएका छौँ । सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने विषयमै उहाँको जिज्ञासा थियो ... The post प्रधानमन्त्रीलाई कुलमानको सुझाव : हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ appeared first on Kalika Khabar.