काठमाडौं । लाङटाङ खोला जलविद्युत् आयोजनाभित्र दुईजना कर्मचारीको शव फेला परेको छ । २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि हराइरहेका दुई जनाको शव भेटिएको हो। शवको सनाखत हुन भने बाँकी छ । लाङटाङमा अझै ३९ जना सम्पर्कविहीन छन् । The post लाङटाङ जलविद्युत आयोजनाको सुरुङभित्र दुई कर्मचारीको शव फेला appeared first on Kalika Khabar.