बाढीमा बेपत्ता नागरिकको कुशको प्रतीकात्मक शव बनाएर पशुपति आर्यघाटमा दाहसंस्कार (तस्बिरहरु)

  • बिहीबार १८ भौ २०८३ ०८:१० AM
बाढीमा परी लामो समयसम्म बेपत्ता भएका नागरिकको हिन्दू धार्मिक विधिअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। प्राकृतिक विपत्तिका क्रममा बेपत्ता भएका व्यक्तिको वास्तविक शव फेला नपरेपछि सनातन हिन्दू परम्परा र धर्मशास्त्रको मान्यताअनुसार कुशबाट प्रतीकात्मक शव निर्माण गरी