बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई समितिको निर्देशन

  • बिहीबार १८ भौ २०८३ ०७:४१ AM
सभापति गजुरेलले विगतका विपद्बाट प्राप्त चेतावनी र अनुभवलाई संस्थागत गर्न नसक्दा अहिले ठूलो विपत्तिको सामना गर्नुपरेको बताएका छन् ।