बालेनले कुलमानलाई सोधेः सुरुङमा फसेकाको उद्धार गर्ने उपाय के हो ?

  • बिहीबार १८ भौ २०८३ ०७:२७ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग त्रिशुली बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरुको उद्धार कसरी गर्न सकिन्छ भन्नेबारे सुझाव मागेका छन् । बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणबाट फर्किएपछि घिसिङ बिहीबार केही पार्टी नेतासहित प्रधानमन्त्री भेट्न सिंहदरबार गएका थिए । त्यस क्रममा प्रधानमन्त्री शाहले उनलाई सुरुङमा फसेकाको उद्धार गर्ने