काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीले बगाएका १ हजार २५२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार विवरण सार्वजनिक गर्दै बाढीबाट १ हजार २५२ जनाको मृत्यु र ४ हजार २१६ जना अझै सम्पर्कविहीन भएको जनाएको हो। प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा