प्रधानसेनापति सिग्देलद्वारा रसुवा–नुवाकोटको खोज तथा उद्धार कार्यको अनुगमन

  • बिहीबार १८ भौ २०८३ ०७:५२ AM
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले रसुवा–नुवाकोट क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको अनुगमन गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्देल टनेलमा भइरहेको खोज तथा उद्धार कार्यको अनुगमनका लागि बिहीबार रसुवा–नुवाकोट पुगेका हुन् । अनुगमनका क्रममा उनले टनेलसहित अन्य प्रभावित क्षेत्रको समेत अवलोकन गरेका छन् । उनले खोज तथा उद्धारमा संलग्न