काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीपछि बेपत्ता भएकाहरूको खोज तथा उद्धारका क्रममा हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ६ जनाको सकुशल उद्धार गरेको छ । सेनाका अनुसार गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी छ । रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वलगायतका क्षेत्रमा सेनाको ठूलो संख्यामा जनशक्ति