रसुवा बाढी : उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई तीव्रता दिन संसदीय समितिको निर्देशन

  • बिहीबार १८ भौ २०८३ ०८:०९ AM
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन तथा क्षतिग्रस्त सडक, पुल, विद्युत् र जलविद्युत् आयोजनाको पुनर्निर्माण तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । समिति सभापति आशिष गजुरेलका