फ्रेन्चाइज लिगसँगै व्यावसायिकताको बाटोमा नेपाली भलिबल
बिहीबार १८ भौ २०८३ ०७:५१ AM
नेपालमा हालैका वर्षमा खेलकुदमा व्यावसायिकता मौलाउँदै गएपछि सम्बन्धित खेलका खेलाडीमा केही हदसम्म भए पनि राहतको महसुस हुन थालेको छ । नेपालमा खेलेर बाँच्न सकिने अवस्था नभएपछि