काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि होटल स्मार्ट र स्मार्ट दरबारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । होटल स्मार्टको तर्फबाट ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र स्मार्ट दरबारको तर्फबाट २ लाख २२ हजार… Continue reading होटल स्मार्ट र स्मार्ट दरबारद्वारा बाढीपीडितका लागि ७ लाख ७७ हजार रुपैयाँ सहयोग