अन्तर्राष्ट्रिय मञ्चबाट भोटेकोशी बाढीबारे मन्त्री चौधरीले मागिन जलवायु न्याय

  • बिहीबार १८ भौ २०८३ ०७:२४ AM
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै हानि तथा नोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) बाट तत्काल सहयोग उपलब्ध गराउन माग गरेकी छन् । पूर्वी टिमोरको राजधानी डिलीमा आयोजित अति कम विकसित राष्ट्रहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकलाई आज सम्बोधन गर्दै मन्त्री चौधरीले… Continue reading अन्तर्राष्ट्रिय मञ्चबाट भोटेकोशी बाढीबारे मन्त्री चौधरीले मागिन जलवायु न्याय