काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूले आफ्नो एक दिनको तलबबापत ८ लाख ५३ हजार १८ रुपैयाँ गरी कुल ३३ लाख ५३ हजार १८ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार… Continue reading प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३३ लाख सहयोग