वैकल्पिक सडकबाट रसुवा पुग्नै कठिन, राहत सामग्री बोकेका सवारीसाधनसमेत बीचबाटै फर्किन बाध्य

  • बिहीबार १८ भौ २०८३ ०७:५७ AM
काठमाडौं । मुख्य सडक अवरुद्ध भएपछि रसुवा जाने राहत सामग्री बोकेका सवारीसाधनले छहरे, बाहुनबेँसी, सरमथली, पाटीखर्क हुँदै घिचेतको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । तर सडक बिग्रिएको, ठाउँ–ठाउँमा जाम भएको र बाटो कठिन भएकाले राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुग्न खोज्नेहरूलाई समेत समस्या भएको छ । स्वयंसेवक शैलेन्द्र पन्थीका अनुसार उनीहरू सातवटा गाडीमा राहत सामग्री… Continue reading वैकल्पिक सडकबाट रसुवा पुग्नै कठिन, राहत सामग्री बोकेका सवारीसाधनसमेत बीचबाटै फर्किन बाध्य