विनाशकारी बाढीको नवौं दिन प्रभावित हाइड्रोमा खोजी तीव्र: लाङटाङमा शव निकालियो, त्रिशूली–३ ‘ए’ मा ब्लास्टिङ

  • बिहीबार १८ भौ २०८३ ०८:०७ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नवौंदिन पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेना, सुरक्षा निकाय, आयोजना प्राविधिक तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले विभिन्न आयोजनामा फरक–फरक प्रविधि र उपकरण प्रयोग गरी खोज तथा उद्धार गरिरहेको छ। लाङटाङ खोला जलविद्युत… Continue reading विनाशकारी बाढीको नवौं दिन प्रभावित हाइड्रोमा खोजी तीव्र: लाङटाङमा शव निकालियो, त्रिशूली–३ ‘ए’ मा ब्लास्टिङ