भोटेकोशी बाढीः हालसम्म एक हजार २५२ शव फेला

  • बिहीबार १८ भौ २०८३ ०६:४३ AM
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १० बजेसम्म एक हजार २५२ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १२७ जना, नुवाकोटमा १७७ जना, धादिङमा ६० जना, चितवनमा ३५५ जना, गोरखामा ६९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २१८ जना र नवलपरासी पश्‍चिम १९० जना र भारतमा भेटिएको (नवलपरासी पश्‍चिममा बुझाएको)Continue reading "भोटेकोशी बाढीः हालसम्म एक हजार २५२ शव फेला"