नेटवर्क अटोमेशनसम्बन्धी अनुसन्धान तथा विकासमा नोकियाले साउदी अरबसँग साझेदारी गर्ने

  • बिहीबार १८ भौ २०८३ ०६:४८ AM
फिनल्यान्डको दूरसञ्चार उपकरण निर्माता नोकियाले साउदी अरबमा नयाँ अनुसन्धान तथा विकास (आरएन्डडी) केन्द्र सञ्चालनमा ल्याएको छ। यो केन्द्र साउदी अरबको ‘साउदी भिजन २०३०’ रणनीतिलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो। The post नेटवर्क अटोमेशनसम्बन्धी अनुसन्धान तथा विकासमा नोकियाले साउदी अरबसँग साझेदारी गर्ने appeared first on Technology Khabar.