विनाशकारी बाढीपछि अन्तर्राष्ट्रिय सहयोग निरन्तर, प्रभावित क्षेत्रमा राहत र उपचार
बिहीबार १८ भौ २०८३ ०६:०३ AM
काठमाडौं। गत साता आएको विनाशकारी बाढी तथा पहिरिपछि भारत, चीन, जापान, अमेरिका र दक्षिण कोरियालगायत विभिन्न राष्ट्रहरूबाट नेपाललाई अन्तर्राष्ट्रिय सहायता प्राप्त भइरहेको छ। गत अगस्ट २६ मा चीन-नेपाल सीमा क्षेत्रमा गएको ठूलो पहिरो र त्यसपछिको विपद्का