पोखरा–दुबई हवाई सेवा प्रवर्द्धनका लागि समझदारी

  • बिहीबार १८ भौ २०८३ १२:०० PM
सन्तोष सुवेदीकास्की, भदौ १८ गते । पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाईदुबई (दुबई एभिएसन कर्पोरेसन) बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।...